

दाङ : तुलसीपुरमा एक किराना पसलमा आगलागी हुँदा लाखाैँकाे क्षति

दाङ
तुलसीपुर बसपार्कमा रहेकाे एक किराना पसलमा आगलागी हुँदा लाखाैँकाे क्षति भएकाे छ ।
गएराति विशाल किराना पसलमा आगलागी हुँदा खाद्यान्न, बिस्कुट, चाउचाउ लगायतका सामग्री जलेर नष्ट भएकाे हाे।
तुलसीपुर उपमहानगरपालिकाको दमकल, स्थानीयवासी, सशस्त्र प्रहरी, जनपथ प्रहरीको सहयोगमा आगो निभाइएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
आगलागीको कारण र क्षतिको विस्तृत विवरण भने आइसकेको छैन।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया