

अर्घाखाँचीमा आचारसंहिता विपरीत बाँड्दै गरेको पाइप बरामद


अर्घाखाँची – अर्घाखाँचीमा निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने उद्देश्यले बाँड्न थालिएको पाँच पाइप प्रहरीले बरामद गरेको छ । छत्रदेव गाउँपालिका ६ ठुलापोखरामा मतदातादाई प्रभावित पार्ने उद्देश्यका साथ बाँड्न थालेको पाइप प्रहरीले बरामद गरेको हो ।
मतदातालाई प्रभावित पार्ने उद्देश्यका साथ पाइप बाँड्न थालेको थाहा पाएपछि खटिएको प्रहरी टोलीले पाइपको पिछा गर्दै जाँदा उनीहरू पाइप छाडेर भागेका थिए । बरामद गरिएको पाँच रोल पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा राखिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभयो ।
एमाले कार्यकर्ताले मतदातालाई बाँड्न पाइप लगेको स्थानीयवासीको आरोप छ ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया