

उमेदवार नभएका पार्टीको चिह्न पनि स्वतन्त्रले नपाउने



काठमाडौं
निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारको आज अन्तिम नामावली प्रकाशित गर्दै छ । आयोगले उमेदवारहरुलाई चुनाव चिह्न पनि आजै प्रदान गर्दै छ ।
आयोगले उमेदवारलाई चिह्न प्रदान गर्ने विषयमा प्रक्रिया र मापदण्ड पनि सार्वजनिक गरेको छ । जसअनुसार कुनै क्षेत्रमा कुनै पार्टीको उमेदवार नै नरहे पनि उक्त पार्टी चुनाव चिह्न भने अन्य उमेदवारले पाउने छैनन् ।
यस्तै, उमेदवारले एक दलको चिह्नमा पाएपछि पार्टी त्यागे वा अर्को दलमा प्रवेश गरेको अवस्थामा पनि पुरानै चिह्न कायम हुनेछ । उसले चुनाव जितेको खण्डमा चिह्नवाला पार्टीले उजुरी गरेको अवस्थामा उनको पद जाने आयोगले जनाएको छ ।



खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया