

कपिलवस्तुमा सत्ता गठबन्धनका यी हुन संघीय संसदका उम्मेद्वार





कपिलवस्तु । सत्ता गठबन्धनका दलहरुविच आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कपिलबस्तुमा प्रतिनिधि सभा तर्फका उम्मेदवारको नाम टुंगिइएसँगै आज मनोनयनका लागि तयारी गरेका छन ।
सत्ता गठबन्धनका तर्फबाट कपिलबस्तु क्षेत्र नं। ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहको नाम टुंगिएको छ । युवा नेता शाह २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
त्यस्तै कपिलबस्तु क्षेत्र नं। २ मा नेपाली कांग्रेस कपिलबस्तुका पूर्व पार्टी सभापति एवम् लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यको नाम सत्ता गठबन्धन दलबाट टुगिंएको हो । आचार्यलाई २०७४ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बृजेश कुमार गुप्ताले पराजित गरेका थिए ।
त्यस्तै कपिलबस्तु क्षेत्र नं। १ सत्ता गठबन्धनका तर्फबाट मओबादीका नेता एवम् पूर्व कृषि मन्त्री चन्द्र प्रकाश खनाल ९बलदेव०ले टिकट पाएका छन् ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया