अर्घखाँचीको सितगंगाबाट एकनाले भरूवा बन्दुक बरामद

अर्घाखाँची । अर्घाखाँचीमा प्रहरीले एकनाले भरूवा बन्दुक बरामद गरेको छ । सितगंगा नगरपालिका ९७ जुवाकोटस्थित सानिनेटाबाट एकनाले भरुवा बन्दुक १ थान शुक्रबार साँझ प्रहरीले बरामद गरेको हो।
सो स्थानमा बेवारिसे अवस्थामा भरूवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जलुकेबाट खटिएको प्रहरीले उक्त भरूवा बन्दुक फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने

शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन

प्रतिक्रिया