

एमालेमा कुन कुन नेताको खोसियो टिकट ?



काठमाडौं । नेकपा एमालेमा नेतृत्वसँग फरक मत राख्ने नेताहरुको टिकट खोसिएको छ । अनौपचारिक सुत्रबाट प्राप्त भएको प्रतिनिधि सभामा एमालेबाट उम्मेदवार हुने नेताको सूचीमा एक दर्जनभन्दा बढीको टिकट खोसिएको छ । विगतमा चुनाव जित्दै आएका तर पार्टी नेतृत्वसँग फरक मत राख्ने देहायका नेताहरुको टिक खोसिएको हो ।
अछाम–१ बाट विगतमा निर्वाचित भीम रावल
रूपन्देही–३ बाट विगतमा निर्वाचित घनश्याम भूसाल
सिन्धुली–१ बाट विगतमा निर्वाचितगणेश पहाडी
कञ्चनपुर–३ बाट विगतमा निर्वाचित दीपकप्रकाश भट्ट
झापा–२ बाट विगतमा निर्वाचित पवित्रा निरौला खरेल
दैलेख–२ बाट विगतमा निर्वाचित राजबहादुर बुढा
दोलखाबाट विगतमा निर्वाचित पार्वत गुरुङ
मकवानपुर–१ बाट विगतमा निर्वाचित कृष्णप्रसाद दाहाल
पाल्पा–१ बाट विगतमा निर्वाचित दलबहादुर राना
बाँके–३ बाट विगतमा निर्वाचित नन्दलाल रोकाया
सुर्खेत–२ बाट विगतमा निर्वाचित नवराज रावत
म्याग्दीबाट विगतमा निर्वाचित भूपेन्द्र थापा
बझाङबाट विगतमा निर्वाचित भैरवबहादुर सिंह
बाजुराबाट विगतमा निर्वाचित लालबहादुर थापा


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया