
अर्घाखाँचीको भुमिकास्थानबाट भरुवा बन्दुक सहित २ जना पक्राउ

अर्घाखाँची । अर्घाखाँचकिो भूमिकास्थानबाट प्रहरीले अबैध भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । भुमिकास्थान नगरपालिका–१ राजिमेबाट एकनाले भरूवा बन्दुक १ थान सहित सोही नगरपालिका–१ ओखटे बस्ने ४० वर्षीय जितेन्द्र भुसाल लगायत २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सोमबार बेलुकी प्रहरीले उनीहरुलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो । लु.६४ प ८९०९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ढाकावाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त भरूवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया