

प्रेमगीत ३ को हिन्दी संस्करण अनलाइनमा लिक





काठमाडौं
चलचित्र प्रेमगीत ३ को हिन्दी संस्करण अनलाइनमा लिक भएको छ । भारतीय सिनेमाघरमा शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रको हलप्रिन्ट विभिन्न पाइरेटेड साइटमा देखिन थालेको छ ।
केही साइटमा छोटा क्लिपहरू मात्र अपलोड भएका छन् भने केहीमा पूरै चलचित्र अपलोड गरिएको छ ।
हिन्दी भाषामा डबिङ गरिएको यो पहिलो नेपाली कथानक चलचित्र भएको दाबी गरिएको छ ।
हिन्दी संस्करणको प्रेम गीत ३ नेपालमा भने सोमबारबाट मात्रै प्रदर्शनमा आउने बताइएको छ ।
यद्यपि यसअघि नै टेलिग्राम, वनटुथ्री मुभिज, युवाचफ्री लगायतका साइटहरूमा यो फ्लिमको हिन्दी संस्करणको हल प्रिन्ट लिक भइसकेको छ ।
पछिल्लो समयमा अनलाइनमा चलचित्र लिक हुने क्रम बढ्दो छ ।
स्रोत : टेकपाना


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया