

कपिलवस्तुका दुई युवक अर्घाखाँचीबाट अबैध लागुऔषध सहित समातिए



कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका–९ भक्कुचोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिबार साँझ करिब ४ ग्राम ५ सय १० मिलिग्राम अवैध लागूऔषध सहित कपिलबस्तुको विजयनगर गाउँपालिका–१ बस्ने २७ वर्षीय भगवान दास नाउ लगायत २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट सातमाराबाट खटिएको प्रहरीले लु.४ प २२ ३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु उपचर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया