

कपिलवस्तुको बाणगंगामा चट्याङ लागेर एक पुरुष घाइते




कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा चट्याङ लगेर शनिबार एक पुरुष घाइते भएका छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित लक्ष्मणघाटमा मलामी गएका वडा नम्बर ३ सिउटीका वर्ष ४४ का शिवनारायण थारुलाई लक्ष्मणघाटमा चट्याङ लागेको हो ।
थारुलाई चट्याङ लागि घाइते भएपछि तत्काल उपचारका लागि बनगाई स्थित पाथिभरा पोलिक्लिनिकमा लगिएको थियो । समान्य उपचार पछि भैरहवा पठाइएको क्लिनिकका संचालक विष्णुबहादुर रायमाझीले बताउनुभयो ।
थारु बाणगंगा नगरपालिका वडा नम्बर ३ बाट लक्ष्मणघाटमा मालामी गएका थिए । उनको अवस्था सामान्य रहेको बताइएको छ ।


खबर सबै
-
इरानले फेरि बन्द गर्यो होर्मुज, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने शर्त
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण











प्रतिक्रिया