

बाणगंगामा कार्यापालिका सदस्य घर्तीको निधन





कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यापालिका सदस्य दानु घर्तीको निधन भएको छ । क्यानसर पिडित ४२ बर्षीय घर्तीको उपचारका क्रममा मृत्यु भएको हो ।
बाणगंगा नगरपालिका वडा नं. १० निवासी घर्ती गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडा सदस्य तथा कार्यापालिका सदस्यमा निर्वाचित भएकी थिईन् । उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।
बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले कार्यापालिका सदस्य घर्तीको निधनको खबरले आफु स्तब्ध भएको बताएका छन् ।
कार्यपालिका सदस्य घर्तीको उपचारका क्रममा निधन भएको वडा नम्बर १० का वडा सदस्य राम शंकर चौधरीले बताए । उनको आज नै अन्त्यष्टि गरिदै छ ।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !











प्रतिक्रिया