

कपिलवस्तुमा बस पल्टिँदा २० जना घाइते




कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत शिवपुरमा बस पल्टिँदा २० यात्रु घाइते भएका छन् ।
शनिबार बिहान करिब ४ बजे काठमाडौंबाट धनगढीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख–२३–४७ नम्बरको रात्रि बस पल्दिँटा २० जना यात्रु घाइते भएका हुन् ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बस चिप्लिएर अनियन्त्रित भइ पल्टिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते यात्रुको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको तिमिल्सिनाले बताउनुभयो ।


खबर सबै
-
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य
-
१३ वर्ष देखि राेकिएकाे वीरगन्जको सडक विस्तार सुरु, बिहानैबाट घरटहरा भत्काउन थालियाे
-
तराई क्षेत्रमा ‘तातो दिन’, हिमाली र पहाडी भूभागका केही ठाउँमा वर्षाको पूर्वानुमान
-
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
-
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै
-
इरानले फेरि बन्द गर्यो होर्मुज, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने शर्त
-
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
-
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै
-
इरानले फेरि बन्द गर्यो होर्मुज, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने शर्त
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ











प्रतिक्रिया