

साफ यू-१७ च्याम्पियनसिप : नेपाल र भारतकाे आज फाइनल भिडन्त



काठमाडौं । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले समूहको आफ्नो अन्तिम खेलमा भारतसँग खेल्दैछ ।
समूह ‘बी’ मा नेपाल र भारत दुवैले यसअघि भुटानलाई हराएर सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । दुबैले समान ३ अंक जोडेका छन् ।


खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया