

कपिलवस्तु १ मा माओवादी केन्द्रबाट चक्रपाणी खनाल सिफारिस



कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कपिलवस्तुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीका जिल्ला संयोजक बिष्णु शाहका अनुसार कपिलवस्तु क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ चक्रपाणि खनाल बलदेव, डोर प्रसाद उपाध्याय र कमल चुदालीलाई उम्मेदवार सिफारिस गरिएको छ । त्यस्तै समानुपातिकमा जनि शाह, राम प्रसाद गैरे र जित बहादुर चौधरीलाई सिफारीस गरेको छ ।
प्रदेशसभातर्फ १ को (क) बाट कृष्ण बहादुर कुवंर, विष्णु बेल्वासे र सरोज खनाल सिफारिस भएका छन् । यस्तै प्रदेशसभा समानुपातिकमा सुकई थारु, धनविर बि.क, विमला चौधरीको नाम सिफारीस भएको छ । कपिलवस्तुका अन्य क्षेत्र को भने उम्मेदवार सिफारिस भइ नसकेको जिल्ला संयोजक शाहले बताए । विहिवार टुङ्ग्याउने उनको भनाई छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया