यस्तै बैठकले डा. माधव पन्थी, जिल्ला सदस्य जाफर अलि मुलमान र उपेन्द्र यादवको नाम सिफारिस गरेको छ ।
यस्तै बैठकले कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ का लागी केन्द्रिय सदस्य ध्रुब रायमाझि, जिल्ला उपाध्यक्ष भोजराज आचार्यको नाम सिफारिस गरेको छ भने १ ‘ख’ का लागी लुम्बिनी प्रदेश सदस्य देबेन्द्र किरण श्रीवास्तव, विसम्बर चौधरी र दुलराम मतिको नाम केन्द्रमा सिफारिस गरेको राप्रपा कपिलवस्तुले जनाएको छ ।




















प्रतिक्रिया