

कांग्रेस पाल्पाबाट पूर्वगभर्नर चिरञ्जीवी नेपालसहित ५७ जनाको नाम सिफारिस



नेपाली कांग्रेस पाल्पाले २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रका लागि समानुपातिकसहित ५७ जनाको नाम सिफारिस गरेको छ । जसमा पूर्वगभर्नर र पूर्व डीआईजीसम्म छन् ।
पाल्पा क्षेत्र नं. १ प्रतिनिधि सभामा ज्ञानबहादुर गाहा, दान बहादुर पछाई, कल्प पौडेल र सन्दीप राना प्रत्यक्षमा तथा समानुपातिकतर्फ सन्दीप राना, बिष्णुमाया ढकाल, विजय घिमिरे सिफारिस भएका छन् ।
क्षेत्र नंं २ मा वीरबहादुर राना, हरि प्रसाद नेपाल र डा. चिरञ्जिवी नेपाल सिफारिस भएका छन् । नेपाल पूर्व गभर्नर हुन् । समानुपातिकतर्फ राजनप्रसाद पन्त, विधान श्रेष्ठ, लालकुमारी राना, महेश्वरी कुवँर, शोभा शाक्य, सिता नेपाल र जमिला मिया रहेका छन् ।
यसैगरी प्रदेशसभा तर्फ १ (क) प्रत्यक्षमा श्यामकान्त खनाल र समानुपातिकतर्फ अर्जुन विक, देवराज ढकाल, हजिल दिन मियाँ, बोम ब थाप र बिष्णु देवि घिमिरे आचार्य सिफारिस भएका छन् ।
१ (ख) बाट प्रत्यक्षतर्फ ऋषिराम अर्याल र शंकर खनाललाई सिफारिस गरेको छ भने समानुपातिकतर्फ तारा रसाईली, युवराज पौडेल र भरत रसाइली लाई सिफारिस गरेको नेपाली काँग्रेसका सचिव सन्तोष कुमार थापाले बताए ।
२ (क) प्रत्यक्ष तर्फ कृष्णप्रसाद बस्याल, विधान प्रसाद श्रेष्ठ, माधव प्रसाद नेपाल, शान्ता बोहोरा र कृष्णबहादुर आले सिफारिस भएका छन् ।
२ (ख) बाट प्रत्यक्षतर्फ राम बहादुर कार्की (पूर्व डिआइजी), राम बहादुर कार्की (पूर्व पालिका अध्यक्ष) र महेन्द्रप्रसाद पाण्डे सिफारिस भएका छन् ।
यसैगरी समानुपातिक तर्फ २ (क)बाट १४ जना सिफारिस भएका छन् । जसमा अजयमान कर्माचार्य, कृष्ण बहादुर राना, गंगा पौडेल कोईराला, झपेन्द्र गैरे, धनकला गाहा, बसन्ती घिमिरे, विष्णुबहादुर गाहा, मिना पंन्थी, यमलाल तिमिल्सिना, रमा पन्त, राजेन्द्र गोपाल सिंह, राधेश्याम ज्ञवाली, शान्ती झेडी थापा र सुनिल बुढाथोकी रहेबका छन् ।
यसैगरी २ (ख) बाट समानुपातिकतर्फ नल बहादुर राना, दानबहादुर गाहा, तेज कुमारी थापा, विनु दमाई गौतम, शुरेस पौडेल, माधव वहादुर थापा र खड्ग बहादुर थापा सिफारिस भएका छन् ।
पाल्पामा नेकपा समाजवादीले प्रतिनिधिसभाको क्षेत्र नंं २ मा दावी गरेको छ । २०७४ मा भएको निर्वाचनमा प्रतिनिधि सभाको दुवै क्षेत्र एमालेले जितेको थियो ।
क्षेत्र नम्बर १ बाट एमालेका दल बहादुर राना र क्षेत्र नम्बर २ बाट एमालेकै सोमप्रसाद पाण्डेय निर्वाचित भएका थिए ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया