

पाँच वर्षमा प्रदेश १ ले राजधानी पायो, नाम पाएन





विराटनगर । १ नम्बर प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम बैठक शुक्रवार बस्दैछ । सभामुख प्रदीपकुमार भण्डारीले दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् ।
मन्त्रिपरिषदको भदौ १२ गते बसेको बैठकले संसद अन्त्य गर्ने निर्णय गरेको थियो ।
प्रदेश प्रमुखको कार्यालयलाई बिहीवार मात्रै पत्र पठाइएको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले बताए ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संसदमा पठाएको पत्र सभामुखले पढेर सुनाएपछि बैठक सकिने छ ।
शुक्रवार मध्यराति १२ बजेपछि प्रदेश सभाको पहिलो कार्यकालको बैठक अन्त्य हुनेछ । प्रदेश सभाको पहिलो कार्यकालमा नाम नै नराखी संसद अन्त्य हुने भएको छ । प्रदेशले राजधानी भने पाएको छ ।


खबर सबै
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख











प्रतिक्रिया