

दाङमा कुलोले बगाउँदा महिलाको मृत्यु



दाङ । तुलसीपुर उपमहानगरपालिका ६ गौलौराकी कुलोले बगाउँदा महिलाको मृत्यु भएको छ। ४७ वर्षीय सीता भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बिहीबार साँझ ऋषिपञ्चमीको पूजा सकेर करिब ७ बजेतिर घर फर्कने क्रममा गौरीगाउँ कुलोमा खस्दा उनलाई बगाएको थियो ।
उनलाई कुलाले बगाएको थाहा पाएपछि स्थानीय बगेको ठाउँदेखि करिब एक किलोमिटर दक्षिणबाट उद्धार गरेका थिए। उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया