

नेता डम्बर खतिवडाले आह्वान गरे राष्ट्रिय भेला



कपिलवस्तु । पूर्व प्रधानमन्त्री डा . बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजबादी पार्टी बाट बाहिरिएका नेताहरुले छुट्टै वैकल्पिक राजनितिक शक्तिको निर्माणका लागि राष्ट्रिय भेलाको आह्वान गरेका छन् ।
नेसपाबाट पहिलो चरणमा पार्टीका केन्द्रीय कार्यकारी सदस्य प्रशान्त सिंह, केन्द्रीय सदस्य तथा कृर्षि बिद मदन राई , नारायण खनाल र केन्द्रीय कार्यकारी सदस्य तथा नयाँ बैकल्पिक राजनितीको दर्शन, सिद्धान्त, बिचार, राजनीति र संङ्गठनात्क संरचनाका भाष्यकार डम्बर खतिवडाले बिद्रोह गरि नयाँ बिचारको झण्डा उठाउदै नेपाल समाजबादी पार्टी बाट बाहिरिए थिए । सोही समुहका बरिष्ठ नेता डम्बर खतिवडाले यही भाद्र ९ गते काठमाडौंमा राष्ट्रिय भेलको आब्हान गरेका हुन ।
उक्त भेलामा देशका सातै प्रदेश र अन्तर्राष्ट्रिय स्तर बाट समेत कम्तीमा १५० जना प्रतिनिधि तथा प्रबेक्षकहरु सहभागी हुने बताइएको छ ।
भदौ ९ गते आयोजना हुने उक्त भेलाले बैकल्पिक नयाँ राजनीतिका दस बर्षको उपलब्धि तथा सिमा समस्या तथा कमजोरीहरुको समिक्षा गर्ने, नयाँ परिस्थितिमा नयाँ ढङ्गको पार्टीको नेतृत्व र निर्माण गर्न छलफल गर्ने, केन्द्रीय अभियान्ताहरुको जिम्मेवारी बाडफाड गरी अगाडी बढ्ने र आगामी मङ्सिर ४ गतेका दिन हुन गहिरहेको प्रदेश तथा संघको निर्वाचनको तयारी गर्ने सम्मका एजेण्डा समेत तय गरेको एक नेताले बताएका छन ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया