

आठ वर्षमा बाबुरामलाई चिनियो भन्छन् नेता चौधरी (अडियो संवाद)



कपिलवस्तु । सोमबार मात्रै नेपाल समाजवादी पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका कपिलवस्तुका नेता दानबहादुर चौधरीले डा. बाबुराम भट्टराई माओवादीमा समाहित हुन खोजेपछि आफुले छोडेको बताएका छन् । उनले आठ वर्ष लामो संगतले भट्टराईको चरित्र प्रष्ट भएको र उनी आफ्नो परिवारवाद र सत्ता स्वार्थमा केन्द्रित बनेपछि सँगै सहयात्रा गर्न नसकिएको पनि प्रतिक्रिया दिएका छन् ।
जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश इन्चार्ज र जसपा विभाजन पनि बनेको डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रिय उपाध्यक्ष समेत बनेका नेता चौधरीको एमाले प्रवेश पछि हामीले खास के त्यस्तो भयो र आठ वर्षको बाबुराम भट्टराईसँगको सम्बन्ध छोडेर केपि ओली तिर लाग्नुभएको हो भनि सोधेका छौँ ।
सुन्नुहोस् नेता दानबहादुर चौधरीसँगको संक्षित कुराकानी ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया