

उद्योग व्यापार संघ कपिलवस्तुद्वारा बाणगंगाका प्रमुख प्रशासकियलाई स्वागत

कपिलवस्तु, हरी घिमिरे
उद्योग व्यपार संघ कपिलवस्तुले हालै मात्र आउनु भएका बाणगंगाका कार्यकारी खिमानन्द भुसाललाई स्वागत गरेको छ । संघले प्रमुख प्रशासकिय अधिकृत भुसाललाई कार्यकक्षमै स्वागत गरेको छ । लामो समयदेखि कृयाशिल रहेको संघले कार्यक्रमकै अवसरमा नगरमा उद्योग व्यपार संघ कपिलवस्तलाई सुचिकृत गर्न निवेदन समेत गरेको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भुसालले आफ्नो अनुभव सुनाउदै बाणगंगा बाट थप नयाँ अनुभव बटुल्न सकिने बताउनु भयो । उहाँले हाल सम्मका पालिकामा कार्य गरिरहदा उत्कृष्ट काम गरेको र कसैले पनि सरुवा गराउन नखोजेको बताउनु भयो । सोहि सन्र्दभमा प्रमुख प्रशासकिय अधिकृत भुसाले थप जोड्नु भयो बाणगंगा प्रचुर संम्भावन बोकेको क्षेत्र रहेकाले निजि क्षेत्र संग जोडिएर काम गर्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा स्वागत गर्दै उद्योग व्यपार संघका केन्द्रीय सदस्य तथा कपिलवस्तु सल्लाहकार टोपनारायण बेल्वासेले देशको संमग्र विकासलाई निजि क्षेत्र र यस्तै संघ संस्थाको आवश्यक रहेको बताउनु भयो । उहाँले आगामि दिनमा नगरपालिकाले पनि यस्ता विषयलाई अवलम्बन गर्नेमा आफुले विश्वास गरेको बताउनु भयो । यस्तै कार्यक्रममा उद्योग व्यपार संघ कपिलवस्तुका अध्यक्ष हुमनाथ पौडेलले नगरपालिकाले उद्योग व्यवसायहरुलाई करको दायरामा ल्याउने तर न्युनतम कर दर कायम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमा उद्योग व्यपार संघ कपिलवस्तुका करिब बिस जना सदस्यको उपस्थिती रहेको कार्यक्रमको संचालन उद्योग व्यपार संघ कपिलवस्तुका बरिष्ट उपाध्यक्ष खिमानन्द पौडेल कपिलले गर्नु भएको थियो ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया