

नेपाली कांग्रेसको दल दर्ता जिम्मेवारी मुख्य सचिव पौडेललाई



नेपाली कांग्रेसले प्रादेशिक र संघीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताको जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिएको छ।
‘मुख्य सचिवले प्रक्रिया पुर्याएर दल दर्ताका लागि निर्वाचन आयोगमा कागजात लैजाने निर्णय भयो,’ बैठक पछि उनले भने।
कार्यसम्पादन समिति सदस्य अर्जुननरसिंह केसीले दल दर्ताको निर्णयबाहेक बैठक कुनै नयाँ विषयमा प्रवेश नभएको जानकारी दिए।
‘पालिकाका निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखिकरण र स्वागत कार्यक्रम छ, त्यसका बारेमा अलि चर्चा भयो,’ उनले भने, ‘अरु कुनै पनि गम्भीर विषयमा छलफलका लागि प्रस्तुत भएन। नयाँ कुनै कुरामा प्रवेश गरेको छैन।’



खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया