

कोइलीले बगाएका बिरबहादुर मृत अवस्थामा फेला

कपिलवस्तु । कपिलवस्तुको कोइली नदिले मंगलबार बिहान बगाएर बेपत्ता भएका बिरबहादुर सुनारको शव बुधबार (आज) बिहान फेला परेको छ । नदिले बगाएको स्थान देखि करिब ४ किलोपमिटरको दुरीमा उनको खोजीकार्यका क्रममा बिहान शव भेटिएको हो ।
सुनारकी श्रीमति राममाया सुनारको भने मंगलबार नै मृत अवस्थामा शव भेटिएको थियो । उनका १२ वर्षीय छोरा निरज भने बाच्न सफल भएका थिए ।
ईलाका प्रहरी कार्यालय पिपराले दिएको जानकारी अनुसार ३१ वर्षीय बिरबहादुर र उनकी श्रीमति राममाया सहित छोरा निरज मंगलबार बिहान जंगली साग निउरो टिप्न कोइली नदिमा गएका बेला बाढीले बगाएको थियो ।
नदिले बगाएका श्रीमान–श्रीमति मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपकबाबु के.सीले ईसाझाकुरालाई जानकारी दिनुभयो ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया