

खोलामा पौडी खेल्दा डुबेर कपिलवस्तुमा एक बालकको मृत्यु





कपिलवस्तु । कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
बिहीबार जिल्लाको शिबराज नगरपालिका ११ कन्चनियाको धोबिघाटस्थित सडवा बस्ने करन मौर्याको छोरा १४ बर्षीय आकाश मौर्याको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु जनाएको छ ।
खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका मौर्यालाई प्रहरी टोली, परिवार र स्थानीयले खोजतलासी गर्दै जाने क्रममा डुबेको स्थान देखि अन्दाजी ३ किलोमिटर दक्षिण सिरिन्डिहवा गाउँ नजिकै सोही नदीको बीच भागमा बालुवा थुप्रेको ठाँउमा शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया