देशभरबाट ४० प्रतिशत महिला पालिका चुनावमा निर्वाचित

काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत महिला निर्वाचित भएका छन् ।

मंगलबार आयोगले सार्वजनिक गरेको विवरण अनुसार कूल उम्मेदवार १ लाख ४५ हजार १३ जनाबाट ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित भएका थिए ।

निर्वाचनमा ६५ दलले भाग लिएका थिए । सो चुनावमा १ सय २३ प्रकारका मतपत्र छापिएको थियो ।

प्रतिक्रिया

खबर सबै