

बुद्धभुमिमा पानि जमेको खाडलमा डुबी एक महिलाको मृत्यु





कपिलवस्तु । कपिलबस्तुको बुद्धभुमिमा पानि जमेको खाडलमा परी एक महिलाको मृत्यु भएको छ । बुद्धभुमि नगरपालिका ८ पचगैया का शुरेस यादबकी १८ वर्षीय श्रीमती सिता यादवको हिजो (शनिवार) साँझ करिब ६ ः ३० बजे मृत्यु भएको हो ।
खेत रोपी सकेपछी घर बनाउदा माटो निकालीएको ६.७ फुट गहिरो पानी जमेको खाल्डोमा हात खुट्टा धुने क्रममा खस्दा उनको डुबेर मृत्यु भएको उनका श्रीमान लाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
पानिमा डुबेको अबस्थामा देखे पछी उनका श्रीमान लगायत स्थानियले खाल्डोबाट बाहिर निकाली हेर्दा मृत अवस्थामा पाए पछी उनिहरुले प्रहरी लाई जानकारी गराएका थिए । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया