

कपिलवस्तुमा करेन्ट लागेर बिद्यतुका कर्मचारीको मृत्यु





कपिलवस्तु । कपिलवस्तुको मायादेबी गाउपालिका वडा नम्बर ८ अमाहवामा करेन्ट लागेर एक जना बिद्यतुका कर्मचारीको मृत्यु भएको छ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ८ गोपालपुरका ३५ बर्षिय शैलेन्द्र कुमार पाण्डेयको करेन्ट लागेर मृत्यु भएको हो। मिटर रिडरकारुपमा ज्यालादरीरुपमा नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्र कार्यरत पाण्डेयको करेन्ट लागेर मृत्यु भएको तौलिहवा बितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताउनु भयो। मिटर रिडर पाण्डेयले मिटर ठाउसारी गर्न बिद्युतको पोलमा लाईन जोडनेक्रममा उनलाई करेन्ट लागे पछि सिढिबाट तल खसेका थिए।
पाण्डेयलाई करेन्ट लागेर घाईते भएको दखे पछि उनीसंगै गएका अर्का मिटर रिडर बिष्णु रैदसा अचेत भएका थिए। घाईते पाण्डेयलाई उपचारकालागि कपिलवस्तु अस्पताल ल्यानेक्रममा बाटो मै मृत्यु भएको थियो। अस्पतालमा पुर्याइएका पाण्डेयलाई डाक्टरले मृत घोषित गरेका थिए।
पाण्डेयको शव पोस्टमर्टमकालागि कपिलवस्तु अस्पताल राखिएको छ। घटनाको अनुसंधान भईरहको प्रहरी उपरिक्षक जेशी शाहले बताउनु भयो।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया