

चालू आर्थिक वर्षमा ६ लाख १४ हजार बढिले लिए श्रम स्वीकृति, इतिहासमै सबैभन्दा बढी

काठमाडौं – वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षमा ६ लाख १४ हजार ६ सय ८० जनाले श्रम स्वीकृति लिएको बताएको छ ।
विभागले चालू आर्थिक वर्षको श्रम स्वीकृति संख्या वैदेशिक रोजगारीको इतिहासमै सबैभन्दा बढी भएको दाबी समेत गरेको छ । नेपालले २०५० सालदेखि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको तथ्यांक राख्न शुरु गरेको थियो ।
चालू आर्थिक वर्षमा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख १४ हजार ६८० पुगेको भन्दै विभागले उक्त तथ्यांकमा काठमाडौं बाहिरका ६ वटा श्रम कार्यलयबाट प्रदान गरिएको पुनः श्रम स्वीकृतिको संख्या समावेश नगरिएको जनाएको छ ।
कोरोना भाइरसविरूद्धको खोप पर्याप्त भएपछि वैदेशिक रोजगारीमा जाने बढेका हुन् ।


खबर सबै
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य










प्रतिक्रिया