

पम्पसेटमा परी कपिलवस्तुमा एक महिलाको मृत्यु





कपिलवस्तु : कपिलवस्तुमा पम्पसेट मेशिनमा परी एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका ८ बिसनपुर बस्ने महमद जोलाहा अन्सारीको ७७ बर्षकी श्रीमती मजबुन निसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
बिहिबार दिउँसो करिब पौने २ बजेको समयमा बारीमा जडान गरेको जमिनबाट पानी निकाल्ने पम्पसेट मेशिन चलाई नुहाउने क्रममा अचानक मेशिनमा पर्न गई मृत्यु भएको प्रहरीले बताए ।
सो घटनाको अनुसन्धान कार्य भईरहेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया