कांग्रेसमा प्रदेश सभापतिको मर्यादाक्रम प्रति नेताहरुको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले प्रस्तावित नयाँ मर्यादाक्रममा असन्तुष्टि जनाएका छन् । मुलुकका ७ वटै प्रदेशका सभापतिहरू छुट्टै बसेर लिखित रूपमै असन्तुष्टि जनाएका हुन् ।
प्रदेश सभापतिहरूको मर्यादाक्रम ११ नम्बरमा पुर्याएपछि उनीहरूले लिखित रूपमै असन्तुष्टि जनाएका छन् भने केन्द्रीय सभापतिपछि आफूहरू रहनुपर्ने मागसमेत राखेका छन् ।
सोमबारदेखि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सहमहामन्त्री बद्री पाण्डेलगायतले केन्द्रीय समितिमा मर्यादाक्रम प्रस्ताव गरेका थिए ।

खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

प्रतिक्रिया