

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौँ । प्रहरी बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाल्पा जिल्लाको तानसेन नगरपालिका–१४ घर भइ हाल काठमाडौंको नागार्जुन बस्ने वर्ष ५६ का विष्णु प्रसाद गैरे रहेका छन्।
शरद मल्लको जाहेरीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट सात लाख बिगो कायम गरी गत जेठ २७ गते पक्राउ अनुमतिको आदेश भएको थियो ।
गैरेलाई अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बिहीबार पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि आज जिल्ला प्रहरी परिसर, टेकु पठाएको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया