

बाढीले भत्काएको तटबन्ध क्षेत्रमा वडा अध्यक्षसहितको टोलीद्धारा स्थलगत अध्ययन





कपिलवस्तु ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित कोईली नदीको तटबन्ध यसवर्षको बाढीले क्षेति पु¥याए पछि सिँगो वडा नै जोखिममा परेको छ ।
साबिक भलवाड गाविसका ९ वडाको सुरक्षार्थ बनाइएको तटबन्ध गत वर्ष र यस वर्षको बाढीले क्षेयती पु¥याएको हो । तटबन्ध गरिएको स्थानमा रहेका ढङ््गे जाली गत वर्षको बढीले आशिंक क्षेती गरेको थियो । तर य वर्षको असार पहिलो साता आएको बाढीले थप असर पु¥याएपछि सरोकारवाला निकायले समेत स्थलगत अनुगमन गरी तटबन्ध निर्माणका लागि पहल गर्ने तयारी गरिएको छ ।
केही दिन अघि राष्ट्रिय सभा सदस्य बिमला घिमिरे र बाणगंग नगरपालिकाका मेयर चक्रपाणी अर्याल, वडा अध्यक्ष कमल पौडेल सहितको टोलीले अध्ययन अवलोकन गरेको थियो भने आज स्थानीय सामुदायिक वनका प्रमूखहरु सहित वडा कार्यसमितिले सो बाँध तथा तटबन्धको जोखिम नियन्त्रणका लागि विभिन्न निकायसँगको सहकार्यमा नदी नियन्त्रणका उपाय खोज्ने वडा अध्यक्ष कमल पौडेलले बताउनुभयो ।उहाँले वर्षाको बाढीले वडामा कुनै पनि जनधनको क्षेती नहोस भन्नका लागि सबैपक्षसँग सहकार्य गरी जोखिम नियन्त्रणका योजना बनाइएको पनि जानकारी दिनुभएको छ । सो स्थलमा पुनः तटबन्ध गर्नुपर्ने भएकाले विभिन्न विकल्पको खोजी भइरहेको पनि बताउनुभएको छ ।
केही दिन अघिको बाढीले नदीको बहावलाई बस्ती क्षेत्रतर्फ सोझाएका कारण जोखिम देखिएको हो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी













प्रतिक्रिया