

वामपन्थी शक्ति एकतावद्ध हुन एकीकृत समाजवादीको आह्वान





काठमाडौं
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय परिषद्को प्रथम बैठक १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेर सकिएको छ । बैठकले पार्टी अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पनि पारित गरेको छ ।
दुई दिनसम्म चलेको बैठकले सबै वामपन्थीहरूलाई एकताका लागि पनि आह्वान गरेको छ ।
“समाजवादी कार्यदिशा अङ्गालेका सम्पूर्ण वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, सामाजिक आर्थिक रुपान्तरण, सङ्घीयता, धर्मनिरपेक्षता तथा संविधानको रक्षाको लागि एकतावद्ध हुन यो बैठक आग्रह गर्दछ,” प्रस्तावमा भनिएको छ ।
बैठकले अबको दुई महिना पार्टीलाई सबै स्थानमा सशक्त बनाउँदै सम्पूर्ण शक्ति प्रतिनिधिसभा र प्रदेश सभामा लगाउने निर्णय गरेको छ ।
बैठकले दैनिक उपभोग्य वस्तुको मूल्य अत्याधिक रूपमा वृद्धि भएको भन्दै दैनिक उपभोग्य वस्तुहरूको मूल्य नियन्त्रण गरी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन र मल तथा बिउ बिजन आपूर्तिको व्यवस्था गनै माग गरेको छ ।
यस्तो छ १५ बुँदे समसामयिक प्रस्ताव :
केन्द्रीय परिषद्को प्रथम बैठकमा प्रस्तुत समसामयिक प्रस्ताव
(२०७९ असार १३ र १४, काठमाडौं)


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया