

प्याज काट्दा किन आउँछ आँसु ?



ई–साझाकुरा, हेल्थ टिप्स । प्याज काट्दा जो–कोहीको आँसु आउँछ । प्याज काट्दा आँसु आउनु स्वाभाविक हो । तर किन प्याज काट्दा आँसु आउँछ होला ? यसबारे तपाईंलाई थाहा छ ?
प्याजमा एमिनो एसिड र सल्फेनिक एसिड पाइन्छ । प्याज काट्दा यी दुई एसिड मिश्रण भई सल्फर ग्यास बन्छ र यो ग्यास आँखामा पुग्छ । सल्फर एसिड आँखामा पुग्दा पोल्छ र आँखामा आँसु आउँछ ।
प्याज काट्दा आँसु नआउन के गर्ने ?
– प्याजलाई काट्नु भन्दा केही समय अगाडि यसलाई फ्रिजमा राख्दा काट्दा आँसु आउँदैन ।
– प्याजलाई काट्नु भन्दा पहिले पानीमा भिजाउँदा पनि आँसु आउँदैन ।
– प्याजलाई काट्नु भन्दा पहिले त्यसको जरालाई काटेर फाल्दा पनि आँसु आउँदैन ।
– प्याज काट्दा छेउछाउमा पङ्खा नचलाउने, काट्दा चस्मा लगाउँदा पनि आँसु आउँदैन ।
– प्याज काट्ने छेउछाउमा मैनबत्ती बाल्दा पनि आँसु आउँदैन ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया