

कपिलवस्तुको बहादुरगञ्जमा इनारमा मृत भेटिए एक युवक





कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादुरगन्जमा एक युवक मृत भेटिएका छन । तीन दिनदेखि बेपत्ता भएका युवकको शव इनारमा मृत भेटिएको हो ।
राम गोरखा मावि नजिकै रहेको इनारमा स्थानीय १९ वर्षीय अर्जुन कहारको शव शनिबार बिहान भेटिएको हो।
बेपत्ता रहेका युवकको खोजी गर्ने क्रममा स्थानीयले शुक्रबार राति उनको शव इनारमा तैरिराखेको अवस्थामा देखेका थिए।
आइतबार बिहान प्रहरीले युवकको शव इनारबाट निकालेर पोस्टमर्टमका लागि बहादुरगंज अस्पतालमा लगिएको ईलाका प्रहरी कार्यालयका बरिष्ठ नायब निरीक्षक दिपेन्द्र गिरीले बताए। शवसँगै खल्तीमा रहेको मोबाइल पर्स समेत बरामद भएको गिरीले बताए।


खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन











प्रतिक्रिया