कपिलवस्तुका प्रहरी प्रमुख कार्कीलाई निर्वाचन सुरक्षार्थ योगदान बापत सम्मान

कपिलवस्तु । कपिलवस्तु जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) दानबहादुर कार्की सम्मानित भएका छन् ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा शान्ति सुरक्षामा पु¥याएको योगदानको प्रशंसा गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार कार्कीलाई सम्मान गरेको हो।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्मा सापकोटाले जिल्ला प्रहरी प्रमुख कार्कीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरका छन् ।
कपिलवस्तुमा वैशाख ३० गतेको स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो। जिल्ला शुक्रबारै स्थानीय तहअन्तर्गत सबै प्रकारका निर्वाचन सम्पन्न भएका छन् ।

प्रतिक्रिया

खबर सबै