

बाणगंगाको युनाइटेड स्कुलमा २ सय नयाँ विद्यार्थीलाई गरियो स्वागत





कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका ८, चप्परगाउमा अवस्थित युनाइटेड स्टुडेन्टस एकेडमि माध्यमिक बिद्यालयले शुक्रबार एक समारोहको आयोजना गरि शैक्षिक वर्ष २०७९ का नवआगन्तुक बिद्यार्थीहरुलाइ स्वागत एबम अभिप्रेरणा कार्यक्रम सम्पन्न गरेको छ।
प्ले ग्रुप देखि कक्षा ९ सम्म अध्ययनका लागि प्रवेश योग्य २०० नवआगन्तुक बिद्यार्थीहरुलाई बिद्यालयले अभिप्रेरणा स्वरुप खादा९टिका द्वारा स्वागत एबम सम्मान गरेको हो।
बिद्यालयका शिक्षकर कर्मचारि एबम बिद्यार्थीहरुको उत्साहजनक उपस्थितिमा आयोजित उक्त कार्यक्रममा अभिभावकहरुले बिद्यालयलाइ अभुतपुर्ण एबम अटुट बिश्वास गरि आफ्ना नानिबाबुहरुलाइ भर्ना गराइ उत्कृष्ट बिद्यालयको रोजाइमा पार्नु भएकोमा अभिभावक प्रती हार्दिक धन्यवाद एब कृतज्ञता ब्यक्त सहित नवआगन्तुक बिद्यार्थीहरुलाइ बिद्यालयका शिक्षक ,कर्मचारिहरुद्वारा उज्वल शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
उक्त स्वागत तथा शुभकामना कार्यक्रममा बिद्यालयका प्राचार्य कृष्ण के.सि. ले बिद्यालय तहको शिक्षा एबम सिकाइ बालबालिकाको उज्वल भविष्यको समग्र आधारशिला भएको हुदा अनुशासित एबम लगनसिल भै अध्ययन गर्नु पर्ने कुरामा जोड दिनु भयो । साथै बालबालिकाको शैक्षिक गुणस्तर बिकासका लागि बिद्यालयले समय सापेक्ष नविनतम शैली अपनाइ बिद्यालयलाइ रचनात्मक सिकाइ केन्द्रको रुपमा बिकास गरिने बताउनु भयो।


खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन











प्रतिक्रिया