

‘लोकतान्त्रिक सेनानी’ लाई सरकारले सम्मान गर्ने





काठमाडौं
सरकारले विभिन्न लोकतान्त्रिक आन्दोलन र जनयुद्धमा सहभागी भई लोकतन्त्रका लागि महत्वपूर्ण योगदान गरेकाहरूलाई सम्मान गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो जानकारी दिएका हुन् । उनले लोकतान्त्रिक आन्दोलन र जनयुद्धमा सहभागी भइ महत्वपूर्ण योगदान गर्नेलाई ‘लोकतान्त्रिक सेनानी’का रुपमा सम्मान गरिने बताएका हुन् ।
अर्थमन्त्री शर्माले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गरिने र सत्य अन्वेषण, न्याय र परिपूर्णका लागि एक अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।


खबर सबै
-
चीनमा विवाहको संख्या दशककै न्यून विन्दुमा
-
एसईई पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय
-
विश्वकप डिभिजन लिग-२ मा आज नेपाल र स्कटल्याण्ड आमने सामने
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ











प्रतिक्रिया