

कपिलवस्तुको मायादेवीमा कांग्रेस उम्मेद्धारहरु अध्यक्ष र उपाध्यक्षमा विजयी



कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वलिउद्दिन मुसलमान र उपाध्यक्षमा कांग्रेसकै सरस्वती यादव विजयी भएकी हुन् ।
विहीबार दिउँसो पालिकाको सार्वजनिक अन्तिम मतपरिणामा मुसलमानले जसपा, नेपालका बजरंगी कुर्मीलाई पराजित गरे । कुर्मी निवर्तमान पालिका अध्यक्ष हुन् । यस्तै पालिकाको उपाध्यक्षमा जसपाकै उम्मेद्वारलाई हराउँदै यादव विजयी भएकी हुन् ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया