

बाणगंगा ५ मा कांग्रेसका भुषाल विजयी



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसका दुनिका भुषाल निर्वाचिन भएका छन् । उनले नेकपा एमालेका निकट्तम प्रतिद्धोन्दि युवराज पोख्रेललाई ठूलो मतान्तरले पराजित गरेका हुन ।
यस अघि वडा नम्बर ५ नेकपा एमालेले जितको वडा हो । तर यस पटक एमालेले पराजय भोगेको छ भने कांग्रेसले जित हात पारेको हो ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया