

बाणगंगा ४ को वडाध्यक्षमा एमालेका छवि रेश्मी मगर बिजयी



कपिलवस्तु
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वड नः ४ को वडाध्यक्ष पदमा छवि रेश्मी मगर बिजयी भएका छन । रेश्मी नेकपा एमालेका उम्मेदवार हुन । सो वडामा यसअघि नेपाली कांग्रेसका गणेश बहादुर क्षेत्री वडाध्यक्ष रहेका छन । रेश्मी १०० बढि मतले बिजयी भएको स्रोतले जनाएको छ । यद्यपि अन्तीम मतपरिणाम सार्वजनिक हुन भने बाकी रहेको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया