

कपिलवस्तुको महाराजगञ्ज र दाङको तुलसीपुर–१७ मा आज मतदान हुँदै

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा आज मतदान हुनेभएको छ ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगर १७ मा नयाँ निर्वाचन कार्यतालिका अनुसार जेठ ३ गते निर्वाचन हुने भएको हो ।
कपिलपस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरका उम्मेदवार शुभावती कुर्मी र तुलसीपुर उपमहानगर–१७ मा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि नयाँ निर्वाचन कार्यतालिका अनुसार आज निर्वाचन हुने भएको हो । बिहान ७ बजेबाट साझ ५ बजेसम्म मतदान हुने जनाइएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया