

अर्घाखाँचीको भूमिकास्थानमा जनमोर्चाको अग्रता


अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका झविलाल थालोले अग्रता कायमै राखेका छन्।
जारी मतगणनामा भूमिकास्थान नगरपालिका–१ को १ हजार ८ सय ४४ मत गन्दा जनमोर्चाका नेता थापाले ९ सय ५५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार रेशम थापाले ६०३ मत प्राप्त गरेका छन्।
त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडेले ९३९ मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार बसन्ता पौडेलले २ सय ८३ मत प्राप्त गरेकी छन्।
त्यस्तै वडा अध्यक्षमा नेपाली कांग्रेसका गोपालप्रसाद खनालले ८४७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका भोजराज खनालले ७ सय १६ मत प्राप्त गरेका छन्।
कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको यो वडामा चार जना वडा सदस्य भने राष्ट्रिय जनमोर्चाले जितेको छ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया