

बाणगंगा ६ का गठबन्धन उम्मेद्धारको अपिल : दल बदल्न पर्दैन मन बदल्नुहोस हामी वडा मुहार बदल्छौ



कोपवा, संवाददाता । कपिलवस्तुको बाणगंगा ६ मा साझा गिलास चिन्हका उमेद्वारहरुले मतदातालाई यसपाली मन बदलेर मतदान गर्न अपिल गरेका छन् । आफुहरु जनुसुकै पार्टीमा आस्थावान भएपनी यसपटक गिलास साझा चिन्ह भएको हुदा दल बदल्न नपर्नै तर वडाको विकास र संमृद्धि सुशासनका लागि मन बदल्ने बेला आएको बताएका छन् ।
घरदैलो कार्यक्रम अन्र्तगरको विभिन्न ठाउको कोण सभामा बोल्दै उमेदवारहरुले लामो राजनैतिक यात्रामा हालसम्म अविचलित र अविराम यात्रामा रहेकै बेला गठबन्धन भई साझा उमेद्वार भएकोले सवैलाई हातेमालोको लागि अनुरोध गरेका हुन् ।
गिलास चुनाव चिन्हबाट साझा वडाध्यक्षका उमेद्वारका रुपमा रहेका राम प्रसाद बेल्वासे , खुल्ला सदस्य विनोद कुमार परियार शोभावती थारु, महिला सदस्य रिता पाण्डे दलित सदस्य दुर्गा सुनुवार लगाएको टोली मतदाताको घरदैलो पुगेको हो ।
घरदैलो पुग्दा जनमानसमा नेतृत्व परिवर्तनका लागि उत्साह जागेको र अभियान टोलीलाई उत्प्रेरण जागेको बताईएको छ । घरदैलो अन्र्तरगत वडा विभिन्न ठाउँमा ¥याली सहित नाचगाँन समेत गरिएको थियो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया