

कपिलवस्तुमा बिहानै देखि वायुमण्डल धुवाँले भरियो


कपिलवस्तु । कपिलवस्तुको बाणगंगा क्षेत्रको वायुमण्डल मंगलबार धुवाँले भरिएको छ । वन क्षेत्रमा लागेकोे डढेलोका कारण वायुमण्डल धुवाँले भरिएको हो ।
धुवाँका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने खतरा समेत बढेको छ भने यसका कारण मौसमी बिरामीको संख्या समेत बृद्धी हुने देखिएको छ ।
अहिले कपिलवस्तु सहित अर्घाखाँचीका चुरे क्षेत्रमा लागेको डढेलोका कारण वायुमण्डलमा बिहानै देखि धुँवाले भरिएको हो ।
वन क्षेत्रमा हरेक वर्ष जसो यो समयमा आगोलागि हुने गर्दछ । यस पटक पनि डढेलोका कारण वायुमण्डल धुँवाले भरिएको हो ।


खबर सबै
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने






प्रतिक्रिया