

सत्यमाेहन जाेशीकाे आईसीयूमा उपचार हुँदै


काठमाण्डाै
वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीलाई आईसीयूमा राखेर उपचार थालिएको छ । अस्ति बिहीबार छाती दुख्नुको साथै पिसाबमा समस्या भएपछि ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएका जोशीको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
गएरातिदेखि मुटुको चाल अस्थिर भएपछि आईसीयूमा राखेर उपचार भइरहेको र अहिले अवस्था सन्तोषजनक रहेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ । बितेको तीन वर्षदेखि शताब्दीपुरुष जोशीको उपचार गर्ने जिम्मा किष्ट अस्पतालले लिएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया