

चित्रबहादुर केसी शुक्रबार (भोलि) कपिलवस्तुको बाणगंगामा आउदै



कपिलवस्तु ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसी कपिलवस्तु आउनुहुने भएको छ ।
राष्ट्रियता र गणतन्त्रको रक्षा गरौँ, संघियताको खारेज गरौ भन्ने मुल नाराका साथ वैशाख २ गते (भोली) कपिलवस्तुको बाणगंगा नगरपालिका ६ सुठौलीमा आयोजित चुनावी सभालाई सम्बोधनका लागि आउनुहुने भएको हो ।
राष्ट्रिय जनमोर्चा बाणगंगा नगर कमिटी कपिलवस्तुद्धारा आयोजित चुनावी सभामा प्रतिगमन विरुद्धको गठबन्धनलाई सार्थकता दिन र समसामयिक विषयमा सम्बोधन गर्ने अध्यक्ष केसीको कार्यतालिका रहेको छ ।
स्थानीय तहको चुनाव नजिकिदै गर्दा जनमोर्चाका केन्द्रिय अध्यक्षनै आउने भए पछि यसलाई अर्थपुर्ण रुपमा हेरिएको छ । कार्यक्रममा उपस्थितीका लागि आम जनसमुदायलाई राष्ट्रिय जनमोर्चा बाणगंगा नगर कमिटीले आह्वान गरेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया