

पाल्पामा काँग्रेसले थाल्यो चुनावी घोषणा पत्रको तयारी


पाल्पा । नेपाली काँग्रेस पाल्पाले नेताहरुलाई विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ । काँग्रेस जिल्ला कार्यसमितिको बैठकले विधान २०१७ अनुसार सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा जिल्ला कार्यसम्पादन समितिसहित विभिन्न समिति निर्माण गरेको पार्टीले जनाएको हो ।
सभापति श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय जिल्ला संसदीय समिति, उपसभापति ज्ञानबहादुर गाहाको संयोजकत्वमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति, उप सभापति झपेन्द्र गहिरेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सचिव सुनिता अधिकारीको संयोजकत्वमा कार्यालय व्यवस्थापन, सन्तोष कुमार थापाको संयोजकत्वमा ९ सदस्यीय सूचना तथा सञ्चार समिति, कोषाध्यक्ष मोहन प्रसाद श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति निर्माण गरेको छ ।
काँग्रेस पाल्पाले पुरुषोत्तम अर्यालको संयोजकत्वमा अनुशासन समिति, विधान प्रसाद श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय घोषणा पत्र तयारी समिति निर्माण गरिएको जनाएको छ ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया