

नेपाल र पीएनजीबीच आजदेखि एकदिवसीय क्रिकेट शृङ्खला सुरु


काठमाण्डौ
नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच भोलि शुक्रवारदेखि एकदिवसीय क्रिकेट शृङ्खला सुरु हुँदैछ । नेपाल र पीएनजीबीचको पहिलो खेल आज बिहान १० बजेपछि कीर्तिपुरको त्रिवि त्रिकेट मैदानमा हुनेछ ।
आजको खेलका लागि नेपाली टोली घोषणा भइसकेको छ । टोलीमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीलगायत पुराना खेलाडीको ठाउँमा नयाँ खेलाडी राखिएको छ । एकदिवसीयमा सागर ढकाल, अनिल साह, विक्रम शोब, देव खनाल, गुल्सन झा, भीम सार्की लगायतका खेलाडी राखिएको छ ।
नेपालले आज र भोलि शनिवार पीएनजीसँग दुई वटा एकदिवसीय खेल खेल्दैछ । यस्तै मार्च २८ देखि अप्रिल ४ तारिखसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच सात वटा खेलको टी–२० शृङ्खला हुँदैछ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया