

भव्यताका साथ १२ औँ कपिलवस्तु महोत्सवको उद्घाटन



ईसाझाकुरा संवाददाता ।
सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आज चैत्र ३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्ने छ ।
कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा आजबाट सुरु भएको १२ औँ कपिलवस्तु महोत्सवको गृह मन्त्री बाल कृष्ण खाँणले उद्घाटन गर्नुभएको छ ।
उद्घाटन सत्रमा प्रमुख अथितिका रुपमा करीब ४० मिनेट बोल्नु भएका गृहमन्त्री खाँणले अधिकांश समय एमसीसीबारे जनतामा भ्रम सिर्जना भएको भन्दै त्यसबारे स्प्रष्ट पार्न खर्चिनुभएको थियो ।
उद्घाटनशत्रमा नगर तथा जिल्ला समुदायक बन, विभिन्न संघसंस्था, विद्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको उद्घाटन कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षता, निर्देशक छवि रेस्मी मगरको स्वागत मन्तब्य रहेको कार्यक्रम संघका महासचिव मनोज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया